कोरोना संक्रमण बढेसंगै भोली देखि अर्को सुचना जारी नभएसम्मका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न गृह मन्त्रालयको निर्देशन (सुचना सहित)

२८ साउन, काठमाडौं । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो । कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय…