काठमाडौं, २५ साउन । भोली सोमबार देखि यातायात व्यवस्था कार्यालयले सवारी साधनको नामसारी गर्ने काम स्थगित गर्ने जनाएको छ । यातायात ब्यबस्था कार्यालय एकान्तकुनाबाट ग्राहकले वार्षिक कर तिर्ने, बीलबुक नविकरण गर्ने र इम्बोस्ड नम्बर प्लेट जडानको लागि राजस्व दाखिला गर्न मात्र पाउने जनाएको छ । कोरोनाको उच्च जोखिमको रुपमा हेरिएको यातायात ब्यबस्था कार्यालयमा यी सेवाहरु…