मट्का चियामा रमाउँदै

चितवन, २६ साउन । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेयपदार्थ हो । ठाउँ, परिवेश र उमेर समूहले आ–आफ्ना रुचिका चिया पिउने गर्दछन् । यहाँ एक युवाले ३० थरीका चिया बिक्री गर्दै आएका छन् । स्वदेशमा केही गर्ने कि विदेश जाने ढुलमुलमा रहेका २६ वर्षीय फणीन्द्र न्यौपानेले आफ्नो होटलको अनुभव सँगाल्दै युवा पुस्तालाई लक्षित…