मनपरी भाडा लिँदै जीप चालक, सम्बन्धित निकाय मौन

डोटी, २२ साउन । जिल्लामा सञ्चालन भइरहेका जीप चालकले मनपरी भाडा लिँदा यात्रुलाई समस्या हुँदै आएको छ । यहाँ सञ्चालन हुँदै आएका जीप चालकले मनपरी भाडा असुलेको आरोप लग्ने गरेको छ । सरकारले कूल सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्ने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि जिल्लामा सञ्चालन हुने स्थानीय जीपले क्षमताभन्दा दोब्बर यात्रु…