काठमाडौँ, २२ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३६० जनामा संक्रमण पुष्टि भएको छ । यस मध्य काठमाडौं उपत्यकाका ८७ जना रहेका छन् । काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० जना पुगेको छ…