काठमाडौँ, २१ साउन । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट आज एकैदिन ५ जनाको मृत्यु भएको छ । मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालमा यति धेरैको मृत्यु अहिलेसम्म कै उच्च हो । काठमाडौँमा मृत्यु हुनेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला रहेको…