भोली देखि सवारी साधनमा फेरी जोर बिजोर प्रणाली लागु

काठमाडौं, २१ साउन । गृह मन्त्रालयले भोली बिहिबार देखि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । यो निजी तथा सार्वजनिक सवारी साधन दुवैमा लागु हुने मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताएका छन । लामो समयको लकडाउनले रोजीरोटी गुमेको भन्दै दवाव बढेपछि सरकारले लकडाउन खुकुलो बनाएको थियो । सुरुमा जोर बिजोर प्रणाली नै रहेपनि…