कर्भडहल निर्माण अधुरै

बागलुङ, २२ साउन । बागलुङ नगरपालिका–३ मा निर्माणाधीन बहुउद्देश्यीय कर्भडहलको काम गत वर्षदेखि ठप्प छ । बजेट अभावमा कर्भडहल निर्माण अधुरै छाडिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी बागलुङले दुई वर्षअघि कभर्डहलको काम थालेको थियो । पहिलो वर्ष खेलकूद मन्त्रालयबाट आएको रु २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम भएको छ । गत…