गाउँमा बाढी पसेपछि नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे । तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोली मोटरबोटमा आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा पुगेर बाढीमा फसेकालाई उद्धार गर्ने, उद्धार गरिएका व्यक्तिलाई सुरक्षितस्थलमा पु¥याउने…