रानीकोट गढीका सिँढी तथा प्रवेशद्वार निर्माण सम्पन्न

भक्तपुर, १६ साउन । सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने प्राचीन रानीकोट गढीँको सिँडी तथा प्रवेशद्वारको निर्माण सम्पन्न भएको छ । वागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको पर्यटन प्रवद्र्धन आयोजनाअन्तर्गत रु एक करोडको लागतमा निर्माण भएको सिँढी तथा प्रवेशद्वारको सङ्घीय सांसद एवंपूर्वमन्त्री महेश बस्नेत आज उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद महेश…