बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आ त्मह त्या

एजेन्सी, ३२ जेठ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आ त्मह त्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर आ त्मह त्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, 'पिके', 'शुद्ध देसी रोमान्स', 'सोनचिडैया' लगायतका फिल्म प्रदर्शनमा आएका…