फ्रान्सबाट आएकी युवती २७ दिनपछी कोरोना भाइरसलाई जितेर घर फर्कीइन, यस अघि चिनबाट आएका एक निको भएका थिए

काठमाडौँ, ६ वैशाख । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् । उहाँले ४८ घण्टामा दुई पटक…