आज एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ । कोरोना भाइरस कोभिड-१९ बाट मंगलबार थप ९९ जना संक्रमित भएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको परिणाम सार्बजनिक गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । भेरी…