काठमाडौँ, ९ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट नेपालमा थप २० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा संक्रमण देखिएको हो। मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूष रहेका छन ।…