जुम्ला, १८ चैत । गत चैत ४ गते कोरोना संक्रमित भनिएकी दुई जना युवतीसँगै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएका १५८ यात्रुमध्ये एक जना जुम्ला पुगेको पत्ता लागेको छ । उक्त विमानमा आएका दुई जनालाई कोरोना पुष्टि भएपछि सबैको खोजी तीव्र बनाइएको थियो । यसै क्रममा ति व्यक्ति जुम्ला पुगेको पत्ता लागेको हो ।…