एमालेमा युवाको आकर्षण बढीरहेको छः सचिव गुरुङ

लमजुङ, १० कात्तिक (रासस) : नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा युवाको आकर्षण बढीरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेँसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “एमालेको वडा तथा पालिका अघिवेशनमा युवापङ्त्ति नेतृत्वमा आइरहेकाले यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो ।” सचिव गुरुङले एमालेलाई नेपाली समाजको चरित्र, बनावट र स्वरुप…