नियम विपरीत सञ्चालित दुई मिठाई पसल सञ्चालकलाई रु ३० हजार जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिकाले तिहार पर्वलाई लक्षित गरी आज गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले पसल सञ्चालकलाई जरिवाना गरिएको हो । चावहिलको पूजा स्वीट हाउसलाई रु २० हजार तथा ‘गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाट’लाई रु १० हजार जरिवाना गरिएको…