चाडपर्वका बेला बजार अनुगमन गर्न माग

गलेश्वर, १८ असोज ९रासस० ः बेनी नगरपालिका– २ बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्माले १३ मार्च २०२१ सम्म उपभोग्य मिति रहेको वाइवाइ चाउचाउ बजारबाट ल्याएर आफ्नो नातिलाई दिनुभयो । अङ्ग्रेजीमा सामानको विवरणसहितको मिति राखेर बिक्री गरिएको त्यो चाउचाउको उपभोग्य म्याद कहिलेसम्म छ भनेर शर्माले हेर्न जान्ने कुरै थिएन तर नातिले आधा चाउचाउ खाइसकेपछि बाहिरको प्याकेटमा हेर्दा…