काठमाडौं । पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने भएका छन् । उनको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला उल्टिएपछि जेल जाने भएका हुन् । श्रीमती हत्याको अभियोग पुष्टि भई कोइराला जेलमा रहँदा जन्मकैद सजाय घटाएर ८ वर्ष कायम गरिएकोमा आज उल्टाइएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंक मोक्तान र कुमार चुँडालको इजलासले निर्णय…