उदयपुर, १४ असोज (रासस)ः कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका उदयपुरको पर्यटकीय क्षेत्र बिस्तारै खुल्न थालेका छन् ।कोरोना सङ्क्रमण दर विस्तारै कम हुन थालेपछि यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलका कारण वर्षैभरि चहलपहल हुने उदयपुरमा यतिबेला पर्यटकीय गतिविधि हुन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणको…