चितवन,बैशाख ३१। चितवनको इच्छाकामना गाँउपालिकाको प्रारम्भिक मत परिणाम अनुसार एमालले अग्रता लिएको छ । २ सय मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले ९४ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसकी गिता गुरुङले ८० मत प्राप्त गरेकी छन् ।