काठमाडौं, २५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गरेर राजनीतिक तथा समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । स्थानीय तहको निर्वाचनको मुखमा अध्यक्ष ओलीले एमालेका उम्मेद्धवारलाई विजयी गराउन पनि अपिल गरेका छन् । उनले अहिलेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचन हुने दिन अर्थात् बैशाख ३० गते ठूलो…