काठमाडौं । काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन्। दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्। वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ। अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा…