गृहमन्त्री रमेश लेखकद्वारा ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ को आरम्भ

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीचालकका लागि सञ्चालित सचेतना कक्षा अबदेखि अनलाइनमार्फत हुने भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, रातो बत्ती, लेन अनुशासन उल्लङ्घन तथा तीव्र गतिमा सवारी चलाउनेमाथि ट्राफिक प्रहरीले जरिबाना तथा भौतिक रूपमा कक्षा सञ्चालन गर्दै आएको थियो । ट्राफिक प्रहरीले जरिबाना अनलाइन भुक्तानी गरी सचेतना कक्षा पनि अनलाइनमार्फत…