बेलायतमा एकदिनमै २०९ जनाको मृ’त्यु, २ हजार ४३३ जना नयाँ सं’क्रिमति

एजेन्सी, १७ चैत । कोरोना भाइरस अर्थात कोभिड-१९ बाट बेलायतमा एक दिनमै २०९ जनाले ज्या'न गु'माएका छन् । यो सँगै बेलायतमा कोरोनाबाट मृ'त्यु हुनेको संख्या १२ सय नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बेलायतमा काेराेनाका कारण मृ'त्यु हुनेकाे संख्या १२ सय २८ पुगेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा…