स्पेन, १६ चैत । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना सं'क्रमणबाट दु:खद मृ'त्यु भएको छ । ८६ वर्षीया टेरेसा पूर्व उपप्रधानमन्त्री समेत रहेकी थिइन् । उनको शनिबार नि'धन भएको उनका भाइ हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृ'त्यु भएको डेली मेलले समेत पुष्टि गरेको छ । मारिया टेरेसाका आफ्नै सन्तान नभएर भाञ्जा-भाञ्जीको…