सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले थाले एकीकृत कारोबार

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकीकृत कारोबारको थालनी गरेका छन् । दुई इन्स्योरेन्सको मर्जरपछि सोमबारदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो । यसैबीच आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३–३ जना सञ्चालक रहने गरी सञ्चालक समिति गठन गरिएको छ । जसमा साबिक सगरमाथा इन्स्योरेन्स कम्पनीका…