काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सी.जी इलेक्ट्रोनिक्स्का अन्तर्गन रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरिएको छ । विर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलहरुलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बु««द्ध टेम्पलका साथै…