सामसङले ल्यायो ग्यालेक्सी ए२५ ५जी

काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी ए२५ ५जी लिएर आएको छ । यो स्मार्टफोनले फुल एचडी प्लस रिजोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन प्रदान गर्दछ । यस फोनको अगाडी पट्टि १३ एमपीको सेल्फी क्यामराजडित छ भने पछाडी ओआईएस र भीडीआईएस (ईआईएस) युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरुलाई…