कसैको मृत्युको खबर पाउनसाथ तपाई हामीले लेख्ने गरेको ‘RIP’ को खास अर्थ के हो ? १८ औ शताब्दीबाट सुरु भएको शब्दको खास अर्थ जान्नुहोस्

काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा धेरै देखिने शब्द हो 'रिप' । कसैको मृत्युको खबर सुन्ने वा देख्ने बित्तिकै सामाजिक संजालमा जसले पनि 'रिप' लेखेका हुन्छन् । खासमा कसैको मृत्युमा श्रद्धाञ्जली या समबेदनामा रिप लेख्ने गरिन्छ । यो एउटा फेसन नै बनिसकेको छ भन्दा पनि फरक नपर्ला । तर रिप भनेको के हो, यसको खास…