चीनले तेस्रो मुलुकमा पठाउने गरेको किट नै नक्कली भएको स्पेनको दावी

स्पेन, १५ चैत । चीनले विदेशहरुलाई विक्रि गर्ने तथा अनुदानमा दिने भनिएको कारोना भाइरस परीक्षण गर्ने किट नक्कली भएको खुलासा भएको छ । तेस्रो मुलुकमा पठाएको भाइरस परीक्षण गर्ने किट नक्कली भएको भन्दै स्पेन सरकारले बिहीबार सो किट फिर्ता गरेको स्पेनका स्थानीय संचारमाध्मले जनाएका छन् । कोभिड–१९ परीक्षण गर्ने किट घरेलु उत्पादनबाट बनाइएको हुन सक्ने…