एनआरएनए निर्वाचनको कार्यतालिका सार्वजनिक : ७४ जना पदाधिकारी निर्वाचित हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी असोज ३० देखि कात्तिक ३ गते (तदनुसार अक्टोबर १७–२०) सम्म हुने तय भएको विश्व सम्मेलन तथा महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले संघको विधान, २००३ (संशोधन, २०२२) को दफा १७.२ र संघको निर्वाचनसम्बन्धी नियमावली, २०२१…