कोभिड र उपभोक्ता समितिमार्फत भएका कामको फायल खोज्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड र उपभोक्ता समितिमार्फत भएका कामको फायल खोज्ने भएको छ । अख्तियार स्रोतका अनुसार कोरोनाकालमा भएका खरिद र उपभोक्ता मार्फत भएका कामको फायल खोज्न लागेको हो । अख्तियार प्रमुख प्रेमकुमार राईले आइतबार संसदीय समितिमा उपस्थित भएर उपभोक्ता समितिलाई बिचौलियाको संज्ञा दिएका छन् । उनले उपभोक्ता समितिमार्फत भएका कामलाई कडा…