निर्वाचन आयोगले दियो रवि लामिछानेलाई निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । चितवन २ मा ५४ हजार १७६ मतसहित विजयी भएपछि उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र प्रदान गरेको हो । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । लामिछाने र श्रेष्ठबीचको मतान्तर ४२ हजार ९६२…