शिक्षण संस्था, यातायातका साधन र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको शिक्षण संस्था, यातायातका साधन र आन्तरिक हवाई उडान आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जनाकारी दिए । आज थप…