वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना विशेष अस्पताल, भरतपुरको वास्तविकता जान्न इच्छुक रहेको बताउनुभएको छ । हेटौँडामा आज भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीसँगको भेटमा मुख्यमन्त्री पौडेलले उक्त अस्पतालको सामान चोरी भएको भन्दै सार्वजनिक भएको भिडियोका बारेमा चासो राख्नुभएको थियो । जवाफमा प्रमुख दाहाल र अस्पतालका अध्यक्ष अधिकरीले अस्पतालको…