नेपालमा नवीकरणीय ऊर्जा प्रविधि (सौर्य, वायोमास र वायु) को प्रशस्त सम्भावना रहेकाले विदेशबाट आयातित जैविक इन्धनलाई प्रतिस्थापन गरी हरित गृह ग्यास उत्सर्जनमा निर्भरता कम गर्न सकिने विज्ञहरुले बताएका छन् । राष्ट्रिय प्रशारण वा अन्य नवीकरणीय ऊर्जाबाट एकीकृत स्मार्ट ग्रिड वा ऊर्जा भण्डारणको प्रविधिमार्फत माग र आपूर्तिलाई सन्तुलित गरी भरपर्दो ऊर्जा प्रणालीको विकास गर्न सकिएमा ऊर्जा…