बन्दाबन्दी असर सबैभन्दा धेरै परेको यातायात क्षेत्रका मजदूरको रोजगारी गुमेको छ । बागलुङमा सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदूर बेरोजगार भएका छन् । लामो समय यातायात नचलेका कारण उनीहरु रोजगारीबाट टाढिएका हुन् । यातायात मजदूरहरु बेरोजगार हुँदा उनीहरुबाट आश्रित १९ हजारभन्दा बढी मानिस अहिले आर्थिक अवस्था कमजोर भएर समस्यामा छन् । तत्कालीन…