गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपाली महिला आन्दोलनका अग्रज तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषण दिन अपिल गरेको छ । प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आज एक विज्ञप्तिमार्फत नेपाली महिला आन्दोलनका प्रणेता एवं प्रजातान्त्रिक आन्दोलनका अग्रणी सिंहलाई नेपाल रत्नबाट सुशोभित गर्नु राज्य र नागरिकको पनि दायित्व भएको उल्लेख गर्नुभएको छ । नेतृ सिंहले प्रजातन्त्र…