राष्ट्रकवि घिमिरेको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसले नेपाली साहित्यका एक अथक साधक राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी घिमिरेको १०१ वर्षको उमेरमा भदौ २ गते आफ्नै निवास लैनचौरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । “राष्ट्रकविले नेपाली साहित्यमा थुप्रै कृति छाडेर जानुभएको छ, उहाँको…