काठमाडौँ, २ भदौ । आज थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । यो संगै नेपालमा मृतकको कुल संख्या १२० पुगेको छ । मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला रहेका छन् । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ६८१ जनामा संक्रमण पुष्टि…