बैतडीमा महिला स्वास्थ्यकर्मी कु’टिए, कु’टपि’ट गर्ने युवक फरार

बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कु'टपि'ट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कु'ट'पि'ट भएको हो । स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कु'टपि'ट गरेको भट्टले बताउनुभयो । पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कु'टपि'ट…