पुष्पलाल मध्यपहाडी लोकमार्गको काम शुरु

–खेमराज गौतम गलकोट, २२ साउन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङअन्तर्गत बागलुङ बजारबाट अक्षेते खण्डको पुनः काम शुरु भएको छ । लकडाउनका कारण गतचैत ११ गतेदेखि रोकिएको लोकमार्गको सदरमुकामतर्फको खण्डमा नाली निर्माण कार्यले गति लिन थालेको छ । यस खण्ड विगत लामो समयदेखि अलपत्र अवस्थामा छ । ग्रामीण क्षेत्रमा लोकमार्गको स्तरोन्नतिसहित…