लकडाउन : मंगलबार बिहान ९ बजेसम्म मात्रै उपत्यकाबाट २३ सयभन्दा बढी नियन्त्रण

काठमाडौं, १८ चैत । मंगलबार उपत्यकामा लकडाउन उल्लंघन गर्ने २३ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान ९ बजेसम्म उपत्यकाभरिबाट २३ सय ८२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंबाट एक हजार ४ सय ६७ पुरूष र महिला ३८० गरी जम्मा एक हजार ८ सय ४७ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयका डिआइजी…