ठूला आयोजनाको ठेक्का दिन्छौं भनेर आरजु भाउजु र बालकृष्ण खाँणहरुले ६/७ अर्ब लिनुभएको छ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कांग्रेस सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि ठूला आयोजनामा अरवौंको चलखेल गरेको गम्भीर आरोप लगाएका छन् । आरजु र खाँणहरुले निर्वाचनपछि पनि आफूहरुकै सरकार बन्ने भन्दै ठूला आयोजनाको ठेक्का दिने भनेर अग्रिम…