थबाङमा एक घर आगलागी, डेढ करोडको क्षति

रुकुमपूर्व। उत्तरी रोल्पाको थबाङ गाउँपालिका–२ कोइचबाङस्थित स्थानीय शङ्कर झाँक्री मगरको घरमा शनिबार आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ । प्रहरीका अनुसार ५८ वर्षीय झाँक्री मगरको घरमा आगलागी भएको थियो । ढुङ्गा र माटोले बनेको ढुङ्गाको छाना भएको ३ तले घरमा अचानक आगलागी भएपछि आगो नियन्त्रणमा लिन मुस्किल परेको थियो । प्रहरी र स्थानीयले…