काठमाडौँ, १६ असोज (रासस) : विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको दश अवतार मन्दिर पुनःनिर्माण सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । आर्थिक वर्ष २०७३÷७४ देखि प्रारम्भ भएको मन्दिर पुनःनिर्माणको म्याद चार पटक थप्दा पनि सम्पन्न हुन सकेको छैन । पाँचौँ पटक म्याद थप्ने तयारी सुरु भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको…