काठमाडौँ । हुनेराष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नु भएको छ । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९-८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संयुक्त बैठकका लागि सबै तयारी पूरा भएको जानकारी दिनु भएको छ ।…