चितवनको माडीमा माओवादीले धाँधली गरेको राप्रपाको आरोप, मत गणना स्थगित

चितवन । चितवनको माडीमा स्थानीय तहको निर्वाचनको मत गणनाका क्रममा विवाद भएको छ । वडा नम्वर २ को मत गणनामा धाँधली भएको भन्दै राप्रपाले विरोध जनाएको छ । ८२ मत अन्तरले विजयी भएको भन्दै माओवादी केन्द्रले विजयी जुलुस निकाल्ने तयारी गरिरहेका वेला राप्रपाले पुनः मतगणना हुनुपर्नै माग राख्दै विरोध गरेको छ । राप्रपाका वडाअध्यक्षका उम्मेदवार…