तरकारीखेती ः दुःख किसानलाई नाफा बिचौलियालाई !

गलकोट, १० असोज (रासस) ः उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत लगाएर फलाएको तरकारी बेचेर किसानले कमाउनेभन्दा बिचौलियाले धेरै कमाउँदा किसान सधँै मारमा पर्ने गरेको बागलुङका तरकारी तथा फलफूल किसान बताउँछन् । यही चरम पीडाका बीच बिचौलियाको…